जालिमको डाडैमा गुरासै फुल्यो चिमरी

11/4/2025Aria s1
जालिमको डाडैमा गुरासै फुल्यो चिमरी तलहै बग्छ दुधकोसी नदि स ल ल ए..है बिजमफुल यादैमा तिम्रो च्यापछुनी म त सिरानी झरेनी डाडा सल्ला र धुपिले झपक्कै तलहै बेसिखेत फुर्केको धान्कै बाला लमक्कै ए..है पियारे कुरैमा तिम्रो परेको म त मख्खै रात्नाग्गी डाडैमा डाफेले नाचेको क्यादामी तलहै बजार आइताबारे काकुको बाटो स र र ए..है बिजमफुल यादैमा तिम्रो च्यापछुनी मत सिरानी त्याङ्ग्बोचे माथी सुनपाती धुप्ले धपक्कै तलहै बजार नाम्चेको च्याङ्बा र मैच्यङ्ले सर्लक्कै ए..है पियारे कुरैमा तिम्रो परेको मत मख्खै !