आयो, भोट हाल्ने दिनायो ,देशको भविष्य छान्ने दिन आयो।न्याय र स

UJ Gurung
1 hours agoAria v1
आयो, भोट हाल्ने दिनायो , देशको भविष्य छान्ने दिन आयो। न्याय र सत्यको बाटो रोजौँ, एक आर्काको प्रतिसोद तोडऔँ। घण्टी बजाऔँ, घण्टी बजाऔँ, देश बदल्ने संकेत बनाऔँ। सबै नेपाली एकजुट भई, घण्टी चिन्हमा भोट हालौँ है। गरिब–धनी एउटै सपना, सुशासन चाहियो, नयाँ कल्पना। युवा, बृद्ध, आमा र दाजु, घण्टीसँगै अघि बढौँ आजु। घण्टी बजाऔँ, घण्टी बजाऔँ, सत्यको आवाज ठूलो बनाऔँ। घर–घरमा सन्देश पुर्‍याऔँ, घण्टी चिन्हमा भोट हालौँ। नडराऔँ, नअल्मलाऔँ, आफ्नो मतको मूल्य चिनौँ। देश बनाउने यही मौका, घण्टी रोजौँ, भविष्य जितौँ। फागुन एक्काइस याद राखौँ, घण्टी चिन्हमा मत हालौँ। नयाँ नेपालको सुरुवात, घण्टीसँगै अघि बढौँ।